विश्व दूध दिवसकाे दिन नि: शुल्क दूध, दही तथा लस्सी बितरण कार्यक्रम

आज विश्व दूध दिवसकाे उपलक्षमा सर्वहितैषी डेरी एण्ड एग्राेभेट रिसर्च प्रा. लि. बनेपा १३, भैसेपाटी काभ्रेले दूध तथा दुग्धपदार्थहरु वितरण कार्यक्रम सम्पन्न गरेकाे छ । विश्व दूध दिवसलाई सफल पार्नका लागि सहयाेग गर्नुहुने जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमूखज्यू लगायत सम्पूर्ण ट्राफिक प्रहरीज्यूहरु, श्री चक्रज्याेती मा. वि. भैसेपाटीका प्रधानाध्यापकज्यू लगाएत ब्यवस्थापन समितिका पदाधीकारीज्यूहरु, शिक्षकज्यूहरु साथै सम्पुर्ण विद्यार्थी भाइबैनीहरु प्रति हार्दिक आभार ब्यक्त गर्न चाहन्छाैं

Sustainable Practices in Dairy Farming: Nurturing the Land and the Herd

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Categories