Dairy Farm

विश्व दूध दिवसकाे दिन नि: शुल्क दूध, दही तथा लस्सी बितरण कार्यक्रम

आज विश्व दूध दिवसकाे उपलक्षमा सर्वहितैषी डेरी एण्ड एग्राेभेट रिसर्च प्रा. लि. बनेपा १३, भैसेपाटी काभ्रेले दूध तथा दुग्धपदार्थहरु वितरण कार्यक्रम सम्पन्न गरेकाे छ । विश्व दूध दिवसलाई सफल पार्नका लागि सहयाेग गर्नुहुने जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमूखज्यू लगायत सम्पूर्ण ट्राफिक प्रहरीज्यूहरु, श्री चक्रज्याेती मा. वि. भैसेपाटीका प्रधानाध्यापकज्यू लगाएत ब्यवस्थापन समितिका पदाधीकारीज्यूहरु, शिक्षकज्यूहरु साथै […]

CONTINUE READING ➞
Categories